शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मनीषा कोइराला र रविन्द्रले डा. केसीलाई भेटे, जनाए ऐक्यबद्धता

बिहीबार, ०३ साउन २०७५, २० : ५२
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा. केसीलाई  काठमाडौ ल्याइएको हो । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएका केसीलाई अहिले त्रिवि शिक्षण अस्पतालमा पहिले अनशन बसेको नाक कान विभागमा राखिएको छ । त्यसपछि आईसियुमा राख्ने कुरा छ ।

डा. केसीलाई यतिबेला अभिनेत्री मनीषा कोइराला र नेपाली चलचित्र क्षेत्रका कलाकार रविन्द्र सिंह बानियाँले भेट गरेका छन् । भेटमा उनीहरुले डा. केसीको मागलाई ऐक्यबद्वता जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप