बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सट्टेबाज ‘डन’ नागराज जेल चलान

बिहीबार, ०३ साउन २०७५, १९ : ५५
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिल) खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराज भन्ने नथमल अग्रवाल जेल चलान भएका छन् ।

आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका नागराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि उनी आज जेल चलान भएका हुन् । 

धनुषा स्थायी घर भएका नागराजलाई महानगरीय अपराध महाशाखाको टोलीले  असार ९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप