बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हरियो प्रिती नूडल्सको श्रावण योजना सुरु

बिहीबार, ०३ साउन २०७५, १९ : ४६
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । हिन्दू महिलाहरुका लागि साउन महिना विशेष रहन्छ । एशियन थाई फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन प्रिती नूडल्सले आफ्ना ग्राहकहरुलाई ध्यानमा राखी साउन महिना भरको लागि ‘श्रावणमा हरियो प्रिती खाऊ, हरियो चुराले हात सजाउँ’ भन्ने समय सान्दर्भिक नाराका साथ कम्पनीले ग्राहक योजना ल्याएको छ । 

यस योजना अन्र्तगत साउन महिना भरका प्रत्येक एक कार्टुन हरियो प्रिती चाउचाउको साथमा १ दर्जन हरियो चुरा सित्तैमा उपलब्ध गराएको छ ।
हरेक वर्षझैं यसवर्ष पनि कम्पनीले साउन महिनालाई मध्यनजर गरि उत्साह पूर्वक यो योजना अघि सारेको हो । 

साथै पहिलेका वर्ष झैं यस वर्षपनि यस श्रावण योजनाले ग्राहकहरुलाई उत्साहित वनाउँछ भन्नेमा कम्पनि विश्वस्त छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप