डा.गोविन्द केसीलाई शिक्षण अस्पताल ल्याइएलगत्तै जे देखियो (फोटोफिचर)
बिहीबार, ०३ साउन २०७५, १९ : ४३
काठमाडौं– जुम्लामा अनसरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरमार्फ काठमाडौं ल्याईका केसिलाई अहिले त्रिवि शिक्षण अस्पतालमा पहिले अनशन बसेको नाक कान बिभागमा राखिएको छ । त्यसपछि आईसियुमा राख्ने कुरा छ । सञ्चारकर्मीहरुले डा. केसीसँग प्रतिक्रिया लिने कोसिस गरे पनि उनले कुनै पनि प्रतिक्रिया दिएनन् ।
तस्विरः सुवास श्रेष्ठ/रातोपाटी




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण