केन्द्रीय संस्करण

घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका खनालविरुद्ध मुद्दा दायर

person access_timeसाउन ३, २०७५ chat_bubble_outline0

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगकानुसार इन्जिनियर खनालले खानेपानी तथा सरसफाइसम्बन्धी कामको पहिलो किस्ताबापतको बिल भुक्तानी गर्ने क्रममा रु एक लाख ३० हजार घुस माग्दै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको थियो । 

आयोगले इन्जिनियर खनालसँग बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ