स्वेता फाउन्डेसनलाई सहयोग
बिहीबार, ०३ साउन २०७५, १५ : ४२
काठमाडौं– सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ मा बन्दै गरेको एकीकृत माझी बस्तीलाई युथ एण्ड स्टुडेण्ट फर पिस तथा विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले रु १० हजार सहयोग गरेका छन् ।
थापाले सो सहयोग स्वेताश्री फाउण्डेसनकी अध्यक्ष तथा नायिका स्वेता खड्कालाई हस्तान्तरण गरेका हुन् ।
थापाले भूकम्पबाट प्रभावित माझि बस्तीका लागि फाउण्डेसनकी अध्यक्ष खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै
-
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण
-
नेपालका कुनैपनि उद्योगले कच्चा पदार्थ विदेशमा लैजान सक्ने
-
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने