आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

डा.केसीका माग तत्काल पुरा गर्न माग गर्दै राजधानीमा प्रदर्शन (फोटोफिचर)

बिहीबार, ०३ साउन २०७५, १५ : २६
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– जुम्लामा अनसनरत डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै आज राजधानीको माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा डा. गोविन्द केसीका माग तत्काल पूरा गर, न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएका त्रिवि उपकुलपति लगायत सम्पूर्ण दोषीलाई कार्वाही गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो, श्री ३ जस्तो लगायतका नारा लगाइएको थियो । तस्विरः कृष्ण खड्का/रातोपाटी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप