बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर

बिहीबार, ०३ साउन २०७५, ०६ : ४६
बिहीबार, ०३ साउन २०७५

संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । 

प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । 

आव २०७४÷७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । 

साउन १ देखि सुरु भएको आव २०७५÷७६ बाट हरेक प्रदेशका नागरिकले एकै प्रकृतिको सवारीसाधन प्रयोग गरेबापत भिन्दाभिन्दै दरमा वार्षिक कर तिर्नुपर्ने भएको छ ।, आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप