बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो 'नोट अफ डिसेन्ट'

बिहीबार, ०३ साउन २०७५, ०६ : २८
बिहीबार, ०३ साउन २०७५

स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ । 

संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् । 

कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् । 

नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ ।, श्रेष्ठले नोट आफ डिसेन्टमा लेखेकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप