बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

बिहीबार, ०३ साउन २०७५, ०६ : २०
बिहीबार, ०३ साउन २०७५

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । 

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । 

नेपका नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाएिको थियो । 

अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । 

सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यलयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होईन ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप