शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा टोयोटा रस्, आगमन अगावै विक्री

बुधबार, ०२ साउन २०७५, १८ : ३३
बुधबार, ०२ साउन २०७५

काठमाडौं । नयाँ टोयोटा रस्को नेपालमा आगमन अगावै नै सबै साधन विक्रि भएको छ ।

साधनको प्रि बुकिङ्ग एप्रिल ११ मा खुलेको थियो । सो मिती देखी २ लटको गाडि पुर्ण रुपमा बुक तथा बिक्रि भइसकेको छ ।

सुन्दर बनावट र कुशल प्रदर्शनको लागी प्रशंसा गरिएको टोयोटा रस् नेपालको रोड र भौगोलिक संरचनाको लागी उपयुक्त मानिन्छ ।

‘एसयूभी’ शब्दलाई नै एस साधनले परिभाषित गर्ने विशेषज्ञहरुको धारणा रहेको छ । 

टोयोटा रस्को वितरण २० जुलाइदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

सुपथ मुल्य र सहजताले युक्त रस्ले बजारमा भारि प्रभाव पार्ने र नेपाली चालकहरुको जीवन शैलीमा महत्वपुर्ण भुमिका खेल्ने कम्मनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप