मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेममा भुल्दै पल–आँचल

बुधबार, ०२ साउन २०७५, १७ : ३५
बुधबार, ०२ साउन २०७५

काठमाडौं– नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको ‘जुनमा राखु तिमीलाई’ बोल माथि बनेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा दुबैको प्रेम झल्किएको छ ।
केहि समययता भिडियोमासँगै नदेखिएका पल र आँचल पुनः एकपटक भिडियोमा देखिएका छन् । सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । 

पल आँफैले कोरियोग्राफी गरेको गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ, भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द छ । अनिल के.मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप