शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु

बुधबार, ०२ साउन २०७५, १६ : ४६
बुधबार, ०२ साउन २०७५

रुकुम– पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  

लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ  । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप