यस्ता पनि ट्याटु ! ट्याटु कन्भेन्सनमा देखिएका अपत्यारिला तस्बिरहरु

person access_timeसाउन १, २०७४ chat_bubble_outline0
SHARES

डेली मेल

कोलम्बियाको मेडलिन शहरमा वार्षिक ट्याटु फेयर १४ जुलाईदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा आफूलाई डेथ एन्जल भन्ने कोलम्बियाका कलाकार ज्याकोबो एन्जल चर्चाको केन्द्रबिन्दु रहे । उनको अनुहार र शरिर ट्याटुले भरिएका थिए र २४ ठाउँमा छेडेका थिए ।

उनले टेलिभिजनमा आफूलाई कोलम्बियाका वास्तविक भ्याम्पायरको रुपमा प्रस्तुत गर्ने गर्दछन् । सदाको वर्ष झैं  यस वर्ष पनि उक्त कन्भेन्सनमा उल्लेख्य मात्रामा मानिसहरुको सहभागिता रह्यो । हेरौं उक्त कन्भेन्सनका केही तस्बिरहरुः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ