बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता पनि ट्याटु ! ट्याटु कन्भेन्सनमा देखिएका अपत्यारिला तस्बिरहरु

आइतबार, ०१ साउन २०७४, ११ : ३०
आइतबार, ०१ साउन २०७४

डेली मेल

कोलम्बियाको मेडलिन शहरमा वार्षिक ट्याटु फेयर १४ जुलाईदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा आफूलाई डेथ एन्जल भन्ने कोलम्बियाका कलाकार ज्याकोबो एन्जल चर्चाको केन्द्रबिन्दु रहे । उनको अनुहार र शरिर ट्याटुले भरिएका थिए र २४ ठाउँमा छेडेका थिए ।

उनले टेलिभिजनमा आफूलाई कोलम्बियाका वास्तविक भ्याम्पायरको रुपमा प्रस्तुत गर्ने गर्दछन् । सदाको वर्ष झैं  यस वर्ष पनि उक्त कन्भेन्सनमा उल्लेख्य मात्रामा मानिसहरुको सहभागिता रह्यो । हेरौं उक्त कन्भेन्सनका केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप