भक्तपुरको नगरकोटबाट कस्तो देखिन्छ उपत्यका ?
बुधबार, ०२ साउन २०७५, १५ : ३४
भक्तपुर–भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक देखिन्छ ।
सोही दृष्य हेर्न यहाँको भ्यू टावरलाई पर्यटकहरुले उपयोग गर्ने गर्छन् । यो मौसममा हिमश्रृंखलालाई बादल (कुहिरोले) ढाक्ने गरेपनि उपत्यका लगायतको मनोरम दृष्य यहाँबाट देख्न सकिन्छ । अहिले देखिएको यो तस्विर आन्तारिक पर्यटकहरुले सोही भ्यू टावरबाट नियालिरहेको दृष्य हो । तस्बिरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी