केन्द्रीय संस्करण

भक्तपुरको नगरकोटबाट कस्तो देखिन्छ उपत्यका ?

person access_timeसाउन २, २०७५ chat_bubble_outline0

भक्तपुर–भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक देखिन्छ ।

सोही दृष्य हेर्न यहाँको  भ्यू टावरलाई पर्यटकहरुले उपयोग गर्ने गर्छन् । यो मौसममा हिमश्रृंखलालाई बादल (कुहिरोले) ढाक्ने गरेपनि उपत्यका लगायतको मनोरम दृष्य यहाँबाट देख्न सकिन्छ ।  अहिले देखिएको यो तस्विर आन्तारिक पर्यटकहरुले सोही भ्यू टावरबाट नियालिरहेको दृष्य हो । तस्बिरः रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ