केन्द्रीय संस्करण

यस्ता पो फोटोग्राफरः वास्तविक रुप कस्तो फोटोमा यस्तो (हेर्नुहोस् १५ तस्बिर)

person access_timeसाउन २, २०७५ chat_bubble_outline0

फोटोग्राफी सिकिरहेकालाई सबैभन्दा ठूलो चुनौती संसारलाई भिन्न रुपमा कसरी हेर्ने भन्ने हुन्छ ।

व्यवसायिक फोटोग्राफर फिलिप हाउमेसेरलाई फोटोग्राफीमा बामे सरिरहेकाले उत्कृष्ट स्थानको छनोट कसरी गर्ने भन्ने सोध्ने गरेको बताउँछन् । उत्तरमा उनी भन्छन्, ‘आँखा खोल । उत्कृष्ट स्थान तिम्रो आँखा वरिपरि नै छ । तिमी यसका लागि साँच्चै कतै जानै पर्दैन ।’

यहाँ यस्ता तस्बिर दिइएका छन् जसको वास्तविक रुप र फोटोग्राफरले क्यामरामा उतार्ने रुपबारे वर्णन गरिएको छ ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ