सुन तोलामा ५ सय रुपैयाँले घट्यो
बुधबार, ०२ साउन २०७५, ११ : २०
काठमाडाै- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । बुधबार सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला