शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर

बुधबार, ०२ साउन २०७५, १० : ५०
बुधबार, ०२ साउन २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको (साउन २ गते) लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपैयाँ २३ पैसा तोकेको छ  । बिक्रिदर १०९ रुपैयाँ ८३ पैसा रहेको छ । 

एक युरोको खरिददर १२७ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७१ पैसा र बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३६० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३६२ रुपैयाँ ७१ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप