शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक लिमिटेडकोे मिस्ड कल बैंकिङ्ग सेवा सुरु

मङ्गलबार, ०१ साउन २०७५, १९ : ०१
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आजबाट मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सेवाको सुरुवातसँगै अब बैंकका ग्राहकहरुले मिस्ड कल गरेर यी सेवाहरु प्राप्त गर्न सक्नेछन् । 

  • ब्यालेन्स जानकारी : मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
  • मिनी स्टेटमेन्ट जानकारी : मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने । 
  • कलब्याक सेवा : मोबाईल नं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप