बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको थप ६ नयाँ शाखा सञ्चालनमा

मङ्गलबार, ०१ साउन २०७५, १८ : ५०
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी गराए । यससँगै बैकका शाखा संख्या ६८ वटा पुगेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप