बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आस्वा नविकरण गराएका यी वित्तिय संस्थाबाट मात्र सयेर खरिद गर्नुस्

मङ्गलबार, ०१ साउन २०७५, १७ : २२
मङ्गलबार, ०१ साउन २०७५

५७ वटा बैंक तथा वित्तिय संस्थाले आस्वा सदस्यको नविकरण गराएका छन् । यो नविकरणसँगै  यी संस्थाहरु मार्फत सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । धितोपत्र खरिद, सार्वजनकि निष्काशन सम्बन्धि निर्देशिका २०७३ ले प्रत्येक वर्ष आस्वा सदस्यता नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ । एक पटक गरेको नविकरणले एक वर्षका लागि काम गर्छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप