शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१ खर्ब ६० अर्बको इन्धन आयात

मङ्गलबार, ०१ साउन २०७५, ०७ : २३
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं - आर्थिक बर्ष २०७४ ७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेटज्ञोलियम पदार्थ आयात गरेको छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । 

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, निर्यातको तुलनामा दोब्बर रुपैयाँ बराबरको इन्धनमात्र आयात हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप