मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि अनलाईन ट्रेडिङ सुरु

मङ्गलबार, ०१ साउन २०७५, ०७ : ०५
मङ्गलबार, ०१ साउन २०७५

आर्थिक बर्ष ०७५÷७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । 

नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । 

सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप