बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डुले चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनश शेयर दिने

सोमबार, ३२ असार २०७५, १७ : ३७
सोमबार, ३२ असार २०७५

काठमाडों । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनश शेयर पारित गर्ने निर्णय गरेको छ ।

असार २८ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभाले उक्त निर्णय पारित गरेको हो ।

साथै, बैंकका सञ्चालक प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथको ग्रहण पनि लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप