शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको बैठक सर्यो

सोमबार, ३२ असार २०७५, १४ : २७
सोमबार, ३२ असार २०७५

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी नेकपा ले आज साँझलाई बोलाएको आकास्मिक बैठक स्थगित भएको छ ।

सो पार्टीले आज साँझ  सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

तर, बैठक भोलि विहानसम्मका लागि सरेको छ ।

बैठक भोलि विहान साढे आठ बजे बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने एक सदस्यले रातोपाटीलाई बताएका छन् । 

पछिल्लो समय चिकित्सा शिक्षा विधेयक र डा।गोविन्द केसीको अनसनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष काङ्ग्रेसले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप