शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीले उठाएका माग तत्काल सम्बोधन गर्न माग गर्दै संसद भवन घेराउ (फोटोफिचर)

सोमबार, ३२ असार २०७५, १३ : ४६
सोमबार, ३२ असार २०७५

काठमाडौं– डा.गोविन्द केसीले उठाएका चिकित्साक्षेत्रको सुधारका मुद्धाको तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै आज मानवअधिकारवादीहरुले संसद भवन घेराउ गरेका छन् । अपरान्ह १ बजे उनीहरुले नयाँ वानेश्वरस्थित संसद भवनको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा केही मानवअधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मानवअधिकारवादीहरुले संसद भवन परिसरमा प्रदर्शन गरिरहँदा देखिएका दृष्यहरुलाई हामीले यहाँ समावेश गरेका छौ । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप