बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको ११० औं शाखा सप्तरीको तिलाठीमा

सोमबार, ३२ असार २०७५, १२ : ५७
सोमबार, ३२ असार २०७५

सप्तरी – एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा आफ्नो ११० औं शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप