शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

सोमबार, ३२ असार २०७५, १० : २०
सोमबार, ३२ असार २०७५

काठमाडाै-नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ३४ पैसा तोकेको छ  ।

 बिक्रिदर १०९ रुपैयाँ ९४ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ४७ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७३ पैसा र बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

 कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३ पैसा र बिक्रिदर ३० रुपैयाँ १९ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३६३ रुपैयाँ ३२ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप