केन्द्रीय संस्करण

समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो)

person access_timeअसार ३१, २०७५ chat_bubble_outline0

विश्वकप फुटबलमो फाइनल खेल सुरु हुनअघि भएको समापन समारोह विशेष रह्यो ।

दुई पटकका फिफा वर्ष खेलाडी रोनाल्डिन्हो यस समारोहमा अमेरिकी गायक निकी जाम, विल स्मिथ र इरा इस्टनेरफीसँगै देखिए ।

विश्वकपको आधिकारीक गीत लिभ इट अपु मा निक,स्मिथ र इराले प्रस्तुती दिएका थिए । 

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउने क्रममा मिडफिल्डमा उत्कृष्ट खेलेका थिए ।

उक्त विश्वकपमा उनले इङल्यान्ड विरुद्धको क्वाटरफाइनलमा गरेर एसिस्ट र गोललाई  फुटबलप्रेमीहरुले सायदै बिर्सन्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ