शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सले जितेपछि यसरी उफ्रिए राष्ट्रपति (फोटोसहित)

आइतबार, ३१ असार २०७५, २३ : ३७
आइतबार, ३१ असार २०७५

रुसको मस्कोस्थित लुज्निकी रंगशालामा क्रोएशियालाई ४-२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो ।

टोलीले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यादगार बनाएका छन् ।

आफ्नी श्रीमती बिग्रिटीसँगै भिआईपी कक्षमा बसेर खेल हेरिरहेका माक्रोन फ्रान्स विजयी भएपछि खुसीले उफ्रिएका थिए ।

खेलाडीहरुले भने पानीमा रुझ्दै यसरी खुसी साटासाट गरे

फ्रान्सका प्रशिक्षकको नाममा दर्ता भयो यो दुर्लभ रेकर्ड

सन् २०१८ फिफा विश्वकपका पाँच रोचक तथ्य

समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो)

विश्वविजेता फ्रान्सेली खेलाडीले पानीमा रुझ्दै ट्रफी उचाले

क्रोएशियाका लुका मोड्रिचले जिते गोल्डेन बल

एमबाप्पे बने पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टिनएजर

विश्वकपमा रुसी राष्ट्रपति पुटिन र क्रोएशियाली राष्ट्रपतिको यस्तो केमेस्ट्री, फ्रान्सका राष्ट्रपति पनि देखिए

इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट, कसले कति गोल गरे ?

फ्रान्सले जित्यो विश्वकप ट्रफी, क्रोएशिया ४–२ ले पराजित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप