शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविजेता फ्रान्सेली खेलाडीले पानीमा रुझ्दै ट्रफी उचाले

आइतबार, ३१ असार २०७५, २३ : २५
आइतबार, ३१ असार २०७५

विश्वकप फुटबलको विजेता तथा उपविजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुले पानमिा रुझ्दै पुरस्कार थापेका छन् ।

विश्वविजेता फ्रान्सेली टोलीका खेलाडीहरुले झिमझिम पानी परिरहेका बेला ट्रफी उचाल्दै खुसी साटासट गरेका हुन् ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, क्रोयशियाकी राष्ट्रपति कोलिन्डा, फ्रान्सका राष्ट्रपति इम्मानुयिल माक्रोन, फिफा अध्यक्ष इन्फान्टिनो लगायतलाई उपस्थित अन्य व्यक्तिहरुले छाता ओडादिएका थिए ।

तर, खेलाडीहरुले वर्षामै रमाइलो गर्न चाहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप