शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको एकै दिन श्रीनगर र रुकुममा शाखा विस्तार

आइतबार, ३१ असार २०७५, १७ : ५९
आइतबार, ३१ असार २०७५

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा र रुकुम मुसिकोट ४ सोलावाङ्गमा एकै दिनमा २ वटा शाखा विस्तार गरी कारोवार शुरु गरेका छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी नेपाल राष्ट बैकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो ।

उक्त दुवै शाखा सञ्चालन पश्चात कम्पनीले शाखा कार्यालय संख्या १० पुर्याएको छ ।

हाल वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड १ लाख ५० हजार, कुल निक्षेप ३ अर्ब ७० करो८ तथा कुल लगानी  ३ अर्व ६० करोड रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप