केन्द्रीय संस्करण

डा. केसीको यही माग पूरा नहुँदा देश हल्लियो, यस्तो थियो माथेमा प्रतिवेदन (प्रतिवेदनकाे पूर्णपाठ)

person access_timeअसार ३१, २०७५ chat_bubble_outline0

काठमाडौं–प्राध्यापक डाक्टर गोविन्द केसी केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै जुम्लामा अनसन बसेको आज १६ दिन बितिसकेको छ ।

केसीको माग सम्बोधनका लागि भन्दै तत्कालिन सरकारले माथेमाको नेतृत्वमा २०७२ सालमा एक समिति गठन गरेको थियो र सो  प्रतिवेदन कार्यन्वयनको सुझावसहित सरकारलाई बुझाएको थियो । 

११० पेज लामो केसीको उक्त प्रतिवेदन कार्यान्वयनको माग  डाक्टर केसीले माग गर्दै आएका छन् ।  सोहि प्रतिवेदन कार्यान्वयन हुन नसक्दा अहिले  देश नै हल्लिएको छ । 
 

हेर्नुस् प्रतिवेदनको पूर्णपाठः
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ