बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरी पुगेर प्रधानमन्त्री ओलीले लेखे ८ मिनेटमा यस्तो कविता

आइतबार, ३१ असार २०७५, १६ : १२
आइतबार, ३१ असार २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चन्द्रागिरी पुगे ।

त्यहाँ उनी आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागि हुन ओली चन्द्रागिरी पुगेका हुन् । 

सधैं राजनीतिक भाषण गर्ने ओली आज साहित्यिक रुपमा प्रस्तुत भए ।

उनले त्यहीँ कबिता लेखे।

उनले कबिता ८ मिनेटमा लेखेको बताइएको छ । 

आफ्नो भाषणमा समृद्धि र सपनाको कुरा उठाउने प्रधानमन्त्री ओलीले कवितामा पनि त्यहीँ कुरा लेखेका छन् । 

जब प्रधानमन्त्री कवि बने... (फोटोफिचर)

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि....

उनको कबिता यस्तो छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप