बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्लियर टीभीको अर्को अफर, ३२ जना भाग्याशाली विजेतालाई ३ महिनाको क्लियर टीभी प्रिमियम प्याकेज

आइतबार, ३१ असार २०७५, १२ : २७
आइतबार, ३१ असार २०७५

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ ।

३२ जना भाग्याशाली क्लियर टि.भी.ग्राहकहरुलाई  ३ महिनाको क्लियर टीभी प्रिमियम प्याकेज “क्लियर टीभी वल्र्डकप किक अफ अफर” अन्तर्गत कम्पनीले प्रदान गर्ने जनाएको छ ।

कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म यओ अफर प्रस्तुत गरेको थियो ।

सो योजना अवधीभर  क्लियर टीभी सेवा नविकरण तथा नयाँ जडान गरेका ग्रहाकहरुलाई समावेश गरी गोला प्रथाद्घारा  ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टीभी अर्तगत ६० भन्दा बडि एचडी च्यानलहरु सहित २५० भन्दा वडि डिजिटल च्यानलहरु रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप