शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्णिमा र बिष्णुको ‘आकाशैमा’ रोमान्स

शुक्रबार, २९ असार २०७५, १३ : १२
शुक्रबार, २९ असार २०७५

काठमाडौं – मोडल पूर्णिमा श्रेष्ठ र बिष्णुको अभिनय रहेको अर्काे म्युजिक भिडियो ‘आकाशैमा’ सार्वजनिक भएको छ । गायिका योजी बानुको स्वर तथा शब्द रहेको गीतमा बिक्रम कार्कीले संगीत दिएका छन् । 

सन्तोष र चक्रको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्तोष र राजुको निर्देशन रहेको छ ।

प्रेम र रोमान्सको थिममा तयार पारिएको भिडियोमा पूर्णिमा र बिष्णुको अभिनय समय सुहाउँदो छ ।

हाइलाइट नेपालले आफ्नो युट्युवबाट भिडियो सार्वजनिक गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप