केन्द्रीय संस्करण

सुन चाँदीको मूल्य स्थिर

person access_timeअसार २९, २०७५ chat_bubble_outline0

काठमाडौं–विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ ।

शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।

 तेजावी सुन ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ