बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुन चाँदीको मूल्य स्थिर

शुक्रबार, २९ असार २०७५, ११ : ३१
शुक्रबार, २९ असार २०७५

काठमाडौं–विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ ।

शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।

 तेजावी सुन ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप