शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबारको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, २९ असार २०७५, ११ : १६
शुक्रबार, २९ असार २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ४२ पैसा तोकेको छ  । 

बिक्रिदर ११० रुपैयाँ २ पैसा रहेको छ । 

एक युरोको खरिददर १२७ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २६ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ । 

 कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ २४ पैसा र बिक्रिदर ३६३ रुपैयाँ २२ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप