केन्द्रीय संस्करण

शुक्रबारको विदेशी मुद्राको विनिमयदर

person access_timeअसार २९, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ४२ पैसा तोकेको छ  । 

बिक्रिदर ११० रुपैयाँ २ पैसा रहेको छ । 

एक युरोको खरिददर १२७ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २६ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ । 

 कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ २४ पैसा र बिक्रिदर ३६३ रुपैयाँ २२ पैसा रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ