शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको धक्का महसुस

शुक्रबार, २९ असार २०७५, १० : ००
शुक्रबार, २९ असार २०७५

बाजुरा-बाजुरामा विहान भूकम्पको धक्का महसुस भएको छ । 

शुक्रबार विहान ८ बजेर ५८ मिनेट जाँदा कोल्टीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पबाट कुनै क्षति भने भएको छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप