केन्द्रीय संस्करण

भूकम्पको धक्का महसुस

person access_timeअसार २९, २०७५ chat_bubble_outline0

बाजुरा-बाजुरामा विहान भूकम्पको धक्का महसुस भएको छ । 

शुक्रबार विहान ८ बजेर ५८ मिनेट जाँदा कोल्टीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पबाट कुनै क्षति भने भएको छैन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ