शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

शुक्रबार, २९ असार २०७५, ०८ : ५७
शुक्रबार, २९ असार २०७५

बजारमा लगनी गर्ने पुँजी अभावले समस्यालाई केही हदसम्म समाधान गर्ने प्रयास गर्दै राष्ट्रबैंले बुधबार आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । 
बजारमा पुँजी परिचालन बढाएर आर्थिक क्रियाकलाप बढाई आर्थिक बृद्धिको सरकारी लक्ष्य फेला पार्न सहयोगी भुमिका निर्वाह गर्ने उदेश्य मौद्रिक नीतिले राखेको देखिन्छ ।, आजको नागरिक दैनिकमा 'तरलता बढाउन मौद्रिक नीति' शिर्षकमा सम्पादकीय छापिएको छ । 

त्यस्तै, राष्ट्र बैंकले तरलतामा प्रभाव पार्नेदेखि विक्तीय सुशासन र विस्तारका कार्यक्रमसम्म समेटिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । 
पछिल्लो समय आम सर्वसाधारणदेखि उधोगी व्यवसायीसम्मलाई मौद्रिक नीतिले छुन थालेको छ । 
यसपटक मौद्रिक नीतिमार्फत देखिन्छ ।, आजको कान्तिपुर दैनिकमा 'मौद्रिक नीतिको बजारमा असर' शिर्षकमा सम्पादकीय छापिएको छ । 


नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको मौद्रिक नीतिले बजेटपछि अन्योलमाा रहेको नेपालको निजी क्षेत्र, पुँजी बजारलगायतका समस्याहरुको सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । 

सरकारले लगनी बढाउन आकर्षक कार्यक्रमको घोषणा गर्ने अपेक्षामा रहेका लगानीकर्तालाई बजेटले निराश बनाए पनि मौद्रिक नीतिले पुनः उत्साहित बनाउन खोजेको देखिन्छ ।, आजको कारोवार दैनिकमा 'सन्तुलित मोद्रिक नीति' शिर्षकमा सम्पादकीय छ । 

रातभरिको अविरल बर्षाले विहीबार भक्तपुरका विभिन्न स्थान जलमग्न हुन पुगे । 
पर्याप्तरुपमा पानीको निकास नहुँदा र बाढीका कारण हनुमन्ते खोलाको पानीबो बहाद बढ्दा भक्तपुरको नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सिर्जनानगर, जगातीलगायतका सथनमा डुबानमा परे । 
घरको तल्लो तला पनीले डुबेकाले कतिपयले छानामा गउर ज्यन बचाएका थिए ।, आजको नेपाल समाचारपत्रमा 'जलमग्न भक्तपुरप्रति संवेदनशीलताको खाँचो' शिर्षकमा सम्पादकीय छापिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप