केन्द्रीय संस्करण

एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा

person access_timeअसार २८, २०७५ chat_bubble_outline0

सिराहा । एचएच बजाजले सुविधासहितको शोरुम स्नेहा अटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड मध्येको एक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

एचएच बजाजले सुविधा सहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको हो ।

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले बताउको छ । 

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ