शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा

बिहीबार, २८ असार २०७५, १९ : १६
बिहीबार, २८ असार २०७५

सिराहा । एचएच बजाजले सुविधासहितको शोरुम स्नेहा अटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड मध्येको एक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

एचएच बजाजले सुविधा सहितको नयाँ शोरुम स्नेहा आटो जोन सिराहाको ट्राफिक चोकमा संचालनमा ल्याएको हो ।

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले बताउको छ । 

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप