शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैकको थप चार शाखा विस्तार

बिहीबार, २८ असार २०७५, १२ : ४६
बिहीबार, २८ असार २०७५

काठमाडौं । राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले चार वटा शाखा कार्यायहरु थप गरी कारोबार सुरु गरेको छ ।

बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउंपालिका वडा नं. ४ स्थित हुम्देमा, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ मा, रौतहटको इशनाथ गांउपालिका वडा नं. २ स्थित औरेयामा र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ मा कारोबार सुरु गरेको हो ।

यीसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप