केन्द्रीय संस्करण

इंग्ल्यान्डविरुद्ध क्रोएशियाले फर्कायो बराबरी गोल

person access_timeअसार २८, २०७५ chat_bubble_outline0

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइन खेलमा  ५ औं मिनेटमा गोल खाएर पछाडि परेको क्रोएसियाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काउको छ । 

क्रोएशियाका खेलाडी इभान पेरिसिकले खेलको दोस्रो हाफको ६८ औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काएका हुन् । 

पहिलो हाफको सुरुमै इंग्ल्यान्डका खेलाडी ट्रिपियरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकमार्फत गोल गरेका हुन् । 

यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ