बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्ल्यान्डविरुद्ध क्रोएशियाले फर्कायो बराबरी गोल

बिहीबार, २८ असार २०७५, ०१ : २२
बिहीबार, २८ असार २०७५

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइन खेलमा  ५ औं मिनेटमा गोल खाएर पछाडि परेको क्रोएसियाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काउको छ । 

क्रोएशियाका खेलाडी इभान पेरिसिकले खेलको दोस्रो हाफको ६८ औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काएका हुन् । 

पहिलो हाफको सुरुमै इंग्ल्यान्डका खेलाडी ट्रिपियरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकमार्फत गोल गरेका हुन् । 

यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप