केन्द्रीय संस्करण

क्रोएसियाविरूद्ध इंग्ल्यान्डको सुरुवाती अग्रता, ट्रिपियरले गरे गोल

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती गोल गरेको छ । 

पहिलो हाफको सुरुमै इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता लिएको हो । 

इंग्ल्यान्डका खेलाडी ट्रिपियरले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले फ्रिकमार्फत गोल गरेका हुन् । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ