केन्द्रीय संस्करण

सर्पदंशको छुट्टै उपचारकक्ष

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

नेपालगन्ज । यहाँस्थित भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना गरिएको छ । 

अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि छुट्टै उपचारकक्षको व्यवस्था गरिएको हो । 

अस्पतालमा प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लावाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ