शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पदंशको छुट्टै उपचारकक्ष

बुधबार, २७ असार २०७५, २० : ४५
बुधबार, २७ असार २०७५

नेपालगन्ज । यहाँस्थित भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना गरिएको छ । 

अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि छुट्टै उपचारकक्षको व्यवस्था गरिएको हो । 

अस्पतालमा प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लावाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप