केन्द्रीय संस्करण

यूएम बाइकको ‘अफरोड राइड टू चिसापानी’ सम्पन्न

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौं। यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स्ले गत शनिबार आयोजना गरेको ‘अफरोड राइड टू चिसापानी’ सम्पन्न भएको छ ।

आईएमई अटोमोटिभ्सले आफ्ना युएम डीएसआर बाइक चालकलाई अफरोड राइड गराएको थियो ।

उक्त राइड काठमाडौंको जमलमा रहेको यूएम बाइक शोरुमबाट सुरु भई सुन्दरीजल हूँदै चिसापानी पुगेर सोहि रुट फिर्ता भएको थियो ।

आगामी दिनहरुमा पनी यस्ता कार्यक्रमहरु आयोजना गरी ग्राहक माझ आउने प्रतिवद्वता अटोमोटिभ्स्ले जनाएको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ