शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यूएम बाइकको ‘अफरोड राइड टू चिसापानी’ सम्पन्न

बुधबार, २७ असार २०७५, १८ : ५४
बुधबार, २७ असार २०७५

काठमाडौं। यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स्ले गत शनिबार आयोजना गरेको ‘अफरोड राइड टू चिसापानी’ सम्पन्न भएको छ ।

आईएमई अटोमोटिभ्सले आफ्ना युएम डीएसआर बाइक चालकलाई अफरोड राइड गराएको थियो ।

उक्त राइड काठमाडौंको जमलमा रहेको यूएम बाइक शोरुमबाट सुरु भई सुन्दरीजल हूँदै चिसापानी पुगेर सोहि रुट फिर्ता भएको थियो ।

आगामी दिनहरुमा पनी यस्ता कार्यक्रमहरु आयोजना गरी ग्राहक माझ आउने प्रतिवद्वता अटोमोटिभ्स्ले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप