बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

बुधबार, २७ असार २०७५, १७ : ०९
बुधबार, २७ असार २०७५

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त संस्थालाई सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले नगद ५०,००० पनि प्रदान गर्ने घोषण गरेका छन् ।

उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागी एक हप्ताका लागी रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप