केन्द्रीय संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त संस्थालाई सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले नगद ५०,००० पनि प्रदान गर्ने घोषण गरेका छन् ।

उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागी एक हप्ताका लागी रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिइन् । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ