केन्द्रीय संस्करण

यस्तो छ बुधबारको विनिमयदर

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको लागि (असार २७ गते)  एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ८३ पैसा तोकेको छ  ।

बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । 

कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ८७ पैसा रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ