शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ बुधबारको विनिमयदर

बुधबार, २७ असार २०७५, १० : २५
बुधबार, २७ असार २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको लागि (असार २७ गते)  एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ८३ पैसा तोकेको छ  ।

बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । 

कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ८७ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप