बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ एआइजी बढुवामा भण्डारी पहिलो नम्बरमा, जयबहादुर परे नवराज छुटे (सूचिसहित)

शनिबार, ३१ असार २०७४, १५ : ४०
शनिबार, ३१ असार २०७४

काठमाडौं– नेपाल प्रहरीको एआईजी पदमा  डीआईजी जयबहादुर चन्दसहित ११  जना बढुवा सिफारिश भएका छन् ।

 गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले  ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको हो ।

सिफारिशमा  यसअघि आईजीको दाबी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल भने छुटेका छन् । 

 यो बढुवामा भावी आईजीपीको लागि मुख्य दावेदार मानिने बमबहादुर भण्डारी पहिलो नम्बरमा रहेका छन् ।

 यसअघि सरकारले आईजीपीमा सिफारिश गरेको तर सर्वोच्चले रोकेका जयबहादुर चन्द दोस्रो नम्बरमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप