शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमविरूद्ध फ्रान्सको अग्रता, युमिटीले गरे गोल

बुधबार, २७ असार २०७५, ०१ : ०९
बुधबार, २७ असार २०७५

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत मंगलबार राति भएको सेमिफाइनमा फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती गोल गरेको छ । 

दोस्रो हाफको सुरुमै फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको हो । 

फ्रान्सका खेलाडी स्यामुएल युमिटीले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले एन्टोइन ग्रिजमनले दिएको कर्नर बललाई हेडमार्फत गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप