केन्द्रीय संस्करण

बेल्जियमविरूद्ध फ्रान्सको अग्रता, युमिटीले गरे गोल

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८  फुटबल अन्तर्गत मंगलबार राति भएको सेमिफाइनमा फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती गोल गरेको छ । 

दोस्रो हाफको सुरुमै फ्रान्सले बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको हो । 

फ्रान्सका खेलाडी स्यामुएल युमिटीले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले एन्टोइन ग्रिजमनले दिएको कर्नर बललाई हेडमार्फत गोल गरेका हुन् । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ